क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
सोची (रसिया), १३ पुस । रसियाली रक्षा मन्त्रालयले आइतबार ब्ल्याक सीमा दुर्घटनाग्रसत सैनिक विमानको उडानका समयमा गतिविधि रेकर्डलाई सुरक्षीत गर्ने ‘ब्ल्याक बक्स’ मङ्गलबार बिहान भेटिएको बताएको छ ।आइतबार रसियाबाट सिरियाका लागि ९२ यात्रुसहित उडेको विमान ब्ल्याक सीमा विस्फोट भएको र विमानमा यात्रारत सबै यात्रुको जीवित पाउने आसा नपाइएको रसियाले जनाएको छ ।
विमानको एउटा ब्ल्याक बक्स खासै नबिग्रिएको अवस्थामा समुद्रको सतहबाट करिब दुई किलोमिटर टाढा पानीभित्र भेटिएको जनाएको छ ।
मङ्गलबार रक्षा मन्त्रालयद्वारा एक विज्ञप्ति जारी गरी ‘फ्लाइट डाटा रेकर्डर’ लाई मस्कोस्थित मन्त्रालयको ल्याबमा ल्याइएको बताउँदै रेकर्डरमा खासै क्षति नपुगेको बताएको छ । रासस÷एएफपी
Leave a Reply