अन्नपूर्ण पदमार्गमा वन्यजन्तुको सङ्ख्या बढ्यो
- बैशाख ८, २०७६
गलेश्वर, ८ वैशाख (रासस) ः विश्वप्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्ग र राउण्ड धौलागिरि क्षेत्रमा समेटिएको म्याग्दीका जङ्गलमा पछिल्लो समय जङ्गली जनावर र पक्षीहरुको सङ्ख्या वृद्धि भएको छ । उत्तरी म्याग्दीका...