क्रिकेट खेलाडीले दुई वर्षदेखि रोकिएको तलब पाउने
- पुष १९, २०७५
–कुमार चौलागाईं काठमाडौँ, १९ पुस (रासस) ः राष्ट्रिय खेलकूद परिषद् (राखेप)को विशेष पहलमा विगत दुई वर्षदेखि रोकिएको पारिश्रमिक नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले पाउने भएका छन् । साधारणसभा तथा नयाँ...