सार्वजनिक स्थल तथा स्वास्थ्य संस्थामा स्तनपान कक्ष स्थापना हुने
- कार्तिक ४, २०७५
–विष्णु नेपाल काठमाडौँ, ४ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक स्थल तथा स्वास्थ्य संस्थाहरूमा स्तनपान कक्ष बनाउने भएको छ । चालु आवमा ३० वटा स्तनपान कक्ष स्थापना गर्ने...