घोषणापत्र जारी गर्दै ‘कर्णाली वाङ्मय सङ्गोष्ठी’ सम्पन्न
- बैशाख २९, २०७६
सुर्खेत, २८ वैशाख । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुक्रबारदेखि सुरु भएको दुईदिने ‘कर्णाली प्रदेशस्तरीय वाङ्मय सङ्गोेष्ठी’ सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र सुर्खेती कल्याण समाज, काठमाडौँको सहकार्यमा आयोजना भई...