भक्तपुरको मौलिक कुमारी पूजा
- कार्तिक २, २०७५
ओम धौभडेल नेपाल मौलिक संस्कृतिले धनी देश हो । यहाँ एकातिर मठमन्दिर, देवालय, शिवालय, बहाबही, चैत्य, ढुङ्गेधारा, पाटीपौवा, डबली, पोखरीजस्ता साँस्कृतिक सम्पदाहरू छन् भने अर्काेतिर कुमारी, नवदुर्गा, लाखे, मुपात्रजस्ता जीवन्त...