किन हिंसात्मक बन्दैछ नेपाली समाज ?
- श्रावण २५, २०७५
–सप्तरी जिल्लाको राजविराजमा सम्पत्तिको लोभमा भाइले पच्चीस वर्षपछि घर फर्केका दाजुको पूरै परिवारको निर्मम हत्या गरे । –काँडाघारीबाट अपहरण गरेको बालक निशान खड्कालाई अपहरणकारीले मुखमा कपडा कोची हत्या ग¥यो । लास...