“विद्यार्थीहरू बेच्ने सामान र विश्वविद्यालय विद्यार्थी बेच्ने पसल होइनन्”
- पुष २, २०७५
(ख्वप इन्जिनियरिङ कलेजको सत्रौं र ख्वप कलेज अफ इन्जिनियरिङको दसौं वार्षिकोत्सवको अवसरमा प्रकाशित बुलेटिनमा समावेश नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को अन्तर्वार्ता सान्दर्भिक भएकोले मजदुर दैनिकमा...