चाँगुनारायणको वडा नं ९ मा नेमकिपा विजयी
- जेष्ठ १६, २०७४
भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं ९ मा नेपाल मजदुर किसान पार्टीको सिंगो प्यानलले विजयी हासिल गरेको छ । नेमकिपाको तर्फबाट उम्मेदवार नेपाल क्रान्तिकारी युवा संघका केन्द्रीय सदस्य गणेश...