निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न आग्रह
- जेष्ठ २३, २०७४
इनरुवा, २३ जेठ । चुनावी प्रचारप्रसारका लागि निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न बालबालिका र बाल अधिकारकर्मीले दलहरुलाई आग्रह गरेका छन् । चुनावी प्रचारप्रसारका लागि सुनसरीका केही दलहरुले बालबालिकाको प्रयोग गरेको...