टोकियोको सडकमा हिँड्दा मास्क लगाउनु बाध्यता होइन, रहर हो । सिङ्गापुरको खोला किनारमा बसेर मान्छे ढुक्कले कफी पिउँछन् भने कोपेनहेगनका बच्चा खुला पार्कमा दौडिन्छन्, जहाँ धुलोले खोकेको आवाज सुन्न...