दैलेखमा कार्यकर्ता प्रशिक्षण
- फाल्गुन २५, २०७५
दैलेख, २४ फागुन । नेपाल मजदुर किसान पार्टी दैलेखको आयोजनामा फागुन २३ र २४ गते कार्यकर्ताहरूबीच छलफल तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् दैलेख जिल्लाका अध्यक्ष...