कला र संस्कृतिलाई नयाँ प्रविधिसँग जोड्ने आजको हाम्रो चुनौती
- आश्विन २५, २०८०
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूको तर्फबाट यसरी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ । संसार आज डिजिटल युगमा प्रवेश गरिसकेको छ । सूचना प्रविधिको विकासले संसारको कुनै पनि...