१२५ औं माओ त्सेतुङ दिवसको अवसरमा जनसभामा
- पुष १२, २०७५
१२५ औं माओ त्सेतुङ दिवसको अवसरमा बुधबार दैलेखेको चामुण्डामा आयोजित जनसभामा सहभागी पार्टी नेता–कार्यकर्ता तथा जनसमुदाय । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य जग्यबहादुर शाही, बजिरसिंह बिकलगायतका वक्ताहरूले...