भर्खरै :

१२५ औं माओ त्सेतुङ दिवसको अवसरमा जनसभामा

१२५ औं माओ त्सेतुङ दिवसको अवसरमा बुधबार दैलेखेको चामुण्डामा आयोजित जनसभामा सहभागी पार्टी नेता–कार्यकर्ता तथा जनसमुदाय । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य जग्यबहादुर शाही, बजिरसिंह बिकलगायतका वक्ताहरूले विश्व कम्युनिष्ट आन्दोलनमा माओ त्सेतुङको बारे चर्चा गर्नुभयो । जनसभामा सांस्कृतिक कार्यक्रम पनि भएको थियो ।
तस्वीरः मजदुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *