काष्ठमण्डप, धरहरा र रानीपोखरीको गति
- बैशाख १२, २०७६
शर्मिला पाठक काठमाडौँ, ११ वैशाख । भूकम्प गएको चार वर्षपछि काठमाडौँ उपत्यकाका मुख्य तीन ऐतिहासिक सम्पदाको पुनःनिर्माणले गति लिएको छ । पुनःनिर्माण सुरु भएको करीब चार महिनापछि काष्ठमण्डपको २५, धरहराको १३...