रु २० लाख लिएर संस्था फरार
- चैत्र १३, २०७५
डोटी, १३ चैत (रासस) ः पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा एक संस्था स्थानीयवासीका लाखाँै रकम लिएर फरार भएको छ । गत जेठमा दिपायलमा क्षेत्रीय कार्यालय खोलेको कर्णाली एग्रीकल्चर डेभलपमेन्ट नेपालले...
डोटी, १३ चैत (रासस) ः पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा एक संस्था स्थानीयवासीका लाखाँै रकम लिएर फरार भएको छ । गत जेठमा दिपायलमा क्षेत्रीय कार्यालय खोलेको कर्णाली एग्रीकल्चर डेभलपमेन्ट नेपालले...
सप्तरी, १३ चैत (रासस) : एसइई परीक्षामा अमर्यादित क्रियाकलापमा संलग्न रहेको अराोपमा आज पाँच निरीक्षक र ६ परीक्षार्थी पक्राउ परेका छन् । गणित विषयको परीक्षामा आज महावीर मावि हनुमाननगरबाट...
राँझा, १३ चैत (रासस)ः नेपालगञ्ज उपमहानगरपालिकाले महिलामैत्री बस सञ्चालन गर्ने भएको छ । महिलाको सुरक्षालाई ध्यानमा राखेर उपमहानगर आफँैले बस सञ्चालन गर्ने तयारी गरेको नगर प्रमुख डा धवलशम्शेर राणाले...
लहान, १३ चैत (रासस)ः माध्यमिक शिक्षा परीक्षा (एसइई)अन्तर्गत आज सम्पन्न अनिवार्य गणित विषयको परीक्षामा सिरहाको विभिन्न परीक्षा केन्द्रबाट दुई निरीक्षकलाई निष्कासित गरिएको छ । एघार परीक्षार्थीको परीक्षा रद्द गरिएको...
राँझा, १२ चैत । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने निश्चित भएपछि नेपालगञ्जवासी उत्साहित भएका छन् । गत मंसिर महिनामै प्रतियोगिता आयोजना हुने भनिए पनि पूर्वाधार तयार नभएकोले अन्योल देखिएको अवस्थामा राष्ट्रिय...
पेरिस, २६ मार्च । चीनका राष्ट्रपति सी चिनफिङ र फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंबीच सोमबार दुई देशबीच थप मूर्त, दिगो र बहुपक्षीय बृहत् रणनीतिक साझेदारी विस्तार गर्ने सहमति भएको छ । पेरिसको...
– कृष्ण आचार्य भरतपुर, १२ चैत । चितवन माडी नगरपालिका–८ शिवद्वारकी नरदेवी पुनलाई पछिल्लो समय घरबास (होमस्टे) मा आउने अतिथिको स्वागत, सत्कार र घरायसी काममा व्यस्तता बढेको छ । चितवन माडीस्थित...
काठमाडौँ, १२ चैत । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत गठित उपसमितिले शैक्षिक सुधारका लागि शिक्षा नीति, कार्यक्रम तथा ऐनमा व्यापक सुधारको खाँचो आंैल्याइएको छ । यसका लागि विद्यालयलाई साधारण, व्यावसायिक तथा...