अधिकारी भक्तपुर नपाका नयाँ प्रशासकीय अधिकृत
- चैत्र १२, २०७५
भक्तपुर, ११ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नयाँ प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीलाई सोमबार एक समारोहबीच भक्तपुर नगरपालिकामा स्वागत गर्नुभयो । उक्त स्वागत तथा परिचयात्मक कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख...