राष्ट्रपति सी चिनफिङ प्रजग कोरियाको राजकीय भ्रमण गर्दै
- असार ३, २०७६
पेइचिङ, १७ जून । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङ आगामी जून २० मा प्रजग कोरियाको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ । प्रजग कोरियाको कोरियाली मजदुर पार्टीका...