चिनियाँ कम्पनीद्वारा इथियोपियामा २२ करोड डलरमा कारखाना स्थापना
- कार्तिक ३, २०७६
आदिस अबाबा, ३ कात्तिक (रासस/सिन्ह्वा) : चीनको विशाल टेक्स्टाइल उक्सी कटन टेक्स्टाइलले इथियोपियामा करिब २२ करोड अमेरिकी डलर लगानीमा कारखाना स्थापना गरेको छ । कम्पनीले अफ्रिका समेतका अन्य मुलुकमा...