वडा नं. ५ मा सुझाव सङ्कलन
- जेष्ठ १३, २०८३
नेपाल क्रान्तिकारी शिक्षक संघको प्रथम केन्द्रीय परिषद् शनिबार सुर्खेतमा शुरु भएको छ । परिषद्को नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव सुनिल प्रजापतिले गर्नुभयो । उहाँले शिक्षकहरु देशका नयाँ पुस्ता तयार गर्ने नागरिक भएकाले विद्यार्थीहरुलाई देशको हितप्रति सचेत बनाउने आफ्ना दायित्वबारे सजग हुन आग्रह गर्नुभयो । नेक्राशिसंघका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा पूर्णप्रसाद धिताल, नेमकिपा सुर्खेतका अध्यक्ष वमबहादुर शाही, जंग तारामीलगायतले बोल्नुभएको थियो । परिषद्मा विभिन्न जिल्लाहरुबाट आउनुभएका शिक्षक प्रतिनिधिहरुले आ–आफ्ना जिल्लाका प्रतिवेदनहरु प्रस्तुत गर्नुभएको थियो ।
Leave a Reply