आत्मनिर्भर अर्थतन्त्र बनाउन कृषि उत्पादनमा जोड
- मंसिर ४, २०८२
काभ्रे, ३ मङ्सिर । नेपाल मजदुर किसान पार्टीप्रति आस्थावान किसानहरूको भेला पार्टीका केन्द्रीय सदस्य कृष्णबहादुर तामाङको उपस्थितिमा काभ्रेको तिमाल गाउँपालिकामा सम्पन्न भयो । उक्त भेलामा केन्द्रीय सदस्य तामाङले नेपाल...