अधिकारीको नाममा राष्ट्रिय कीर्तिमान
- भाद्र ६, २०७५
काठमाडौँ, ६ भदौ (रासस) ः इण्डोनेशियामा जारी १८ औँ एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत पुरुष भारोत्तोलनमा कमलबहादुर अधिकारीले आज नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । त्रिभुवन आर्मी क्लबसँग आबद्ध अधिकारीले पुरुष...