क्रिकेट : नेपालद्वारा हङकङ पराजित
- फाल्गुन १२, २०७५
काठमाडौँ, १२ फागुन (रासस) : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) महिला विश्वकप क्रिकेट प्रतियोगताको एशिया छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ । थाइल्याण्डको बैंककस्थित...