भक्तपुर नगरव्यापी ब्याडमिन्टन सुरु
- आश्विन २४, २०७५
भक्तपुर, २३ असोज । नेपाल क्रान्तिकारी युवा सङ्घ भनपा ४ नं वडा एकाइ समितिको आयोजनामा भएको नगरब्यापी ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन कार्यक्रम मङ्गलबार सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक...