द्रुतमार्गको निर्माण समयमा सक्ने सेनाको संकल्प
- चैत्र ८, २०७४
प्रकाश सिलवाल निजगढ (बारा), ८ चैत (रासस) ः रक्षामन्त्री ईश्वर पोखरेलले बहुप्रतिक्षीत राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौँ तराई÷मधेस द्रुतमार्ग’ को आज स्थलगत अवलोकन गरी समयमै काम पूरा गर्न निर्देशन दिनुभएको...