सरस्वती प्रतीक्षको नथिया सार्वजनिक
- माघ २०, २०७४
काठमाडौँ, २० माघ (रासस) ः कवि तथा निबन्ध लेखनमा सक्रिय पोखरेली स्रष्टा सरस्वती प्रतीक्षा आख्यानकारका रुपमा आउनुभएको छ । वादी महिलाको कथामा लेखिएको उपन्यास ‘नथिया’ मार्फत कवयित्री प्रतीक्षा उपन्यासकारका...