बराहक्षेत्र मन्दिरका परेवा भकाभक मर्दै
- मंसिर ६, २०७४
इटहरी, ६ मंसिर (रासस) ः हिन्दू धार्मिक तीर्थस्थल सुनसरीको बराहक्षेत्र मन्दिरमा रहेका परेवा भकाभक मर्न थालेको छन । बराहक्षेत्रका मुख्य मन्दिरबाहेक सूर्य भगवान् लगायतका मन्दिरको छत वा मन्दिर परिसरमा...