रानीेपोखरीको पुनःनिर्माणमा मुद्दा दर्ता
- फाल्गुन २१, २०७४
काठमाडौँ, २१ फागुन (रासस) ः सम्पदा बचाउ अभियानमा लागेका व्यक्तिहरुको एक समूहले नियम विपरीत रानीपोखरीको पुनःनिर्माण गर्न खोजिएको आरोपसहित फौज्दारी मुद्दा दर्ता गरेका छन् । महानगरीय प्रहरी कार्यालय टेकुमा...