रोबोटिक्स प्रतियोगिता सुरु
- मंसिर १०, २०७५
भक्तपुर, ९ मंसिर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको १७ औं र ख्वप कलेज अफ इन्जिनियरिङको १० औँ वार्षिकोत्सवको अवसरमा आइतबार कलेजका विद्यार्थीहरूबीच हुने रोबोटिक्स प्रतियोगिता भयो । प्रतियोगिता उद्घाटन...