एकैपटक दुईवटा निर्वाचन गर्न सकिँदैन – प्रमुख निर्वाचन आयुक्त
- श्रावण १५, २०७४
काठमाडौँ, १५ साउन । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन संवैधानिक र व्यवस्थापकीय दृष्टिले समेत एकैपटक गर्न नसकिने बताउनुभएको छ । व्यवस्थापिका–संसद् सुशासन तथा...