गुलाबी बाकस
- माघ २६, २०७५
भक्तलक्ष्मी भासिमा सङग्लो स्फुर्त निधारमा रातो टीका गलामा फूलका माला मानौँ ठूलो विजयको सूचक हो त्यो टीका र माला । एक हातले लगेज दोहो¥याउँदै अर्को हातले बिदाइको सङ्केत छर्दै ठूलो...
भक्तलक्ष्मी भासिमा सङग्लो स्फुर्त निधारमा रातो टीका गलामा फूलका माला मानौँ ठूलो विजयको सूचक हो त्यो टीका र माला । एक हातले लगेज दोहो¥याउँदै अर्को हातले बिदाइको सङ्केत छर्दै ठूलो...
प्रधान प्राध्यापक समाजको नेतृत्व परिवर्तनको वर्षौँपछि बल्ल बल्ल ‘द एकेडेमी’ (त्जभ ब्अबमझथ) पहिलो अङ्क प्रकाशित भयो । पुरानो नेतृत्वका साथीहरू कक्षा सञ्चालनमा सक्रिय हुनु राम्रो पक्ष हो भने आफ्नो मुखपत्र...
खलङ्गा, २१ माघ : नेपाली खस भाषाको बृहत् जुम्ली शब्दकोश लेखन कार्य भइरहेको छ । करीब हजार पृष्ठ लामो शब्दकोशका लागि अहिलेसम्म २५ हजार शब्द सङ्कलन भएको सम्पादक रमानन्द...
नीरज चीन नेपालको छिमेकी देश र नेपाल–चीन सम्बन्धको इतिहास निकै पुरानो भए पनि लामो समयसम्म चीन नेपाली जनताको लागि ‘रहस्यको देश’ रह्यो । चीनमा नयाँ राजनीतिक व्यवस्था स्थापनापश्चात राज्यस्तरबाट दुई...
सप्रदचन्द्रसिंह प्रधान उहाँको मृत्यु हुँदा म सानै भएकोले त्यतिबेलाको कुरा पछि–पछिमात्र महसुस गर्न र थाहा पाउन सक्यौँ, हिजोआज नेपालमा समाचार पत्रिका एउटा राम्रो व्यवसायको रुपमा स्थापित भइसकेको कुरा हामीले...
सुतेज सामान्य मानिसलाई युगले जन्माउँछ तर विशिष्ट व्यक्तिले युगलाई जन्माउँछ । त्यस्तै नेपाली साहित्यिक रङ्गमञ्चमा पनि एक सिङ्गै युगलाई यस नेपाली धर्तीमा निम्त्याउने हृदयचन्द्रसिंह प्रधान यस्ता उत्कर्ष नायक, युगान्तकारी र...
काराकास, ११ माघ – भेनेजुएलाको शक्तिशाली सेनाले बिहीबार राष्ट्रपति निकोलास मदुरोलाई पूर्ण समर्थन गरेको जनाएको छ । अमेरिका समर्थित विपक्षी नेता हुँवा गुएइदोले आफू नै भेनेजुएलाको अख्तियारप्राप्त अन्तरिम राष्ट्रपति...
–विगोल पूर्वी सिक्किमको राजधानी गाङ्गतोक सिक्किमकै एउटा उदाहरणीय या अनुकरण गर्नलायकको ठाउँ हो । गाङ्गतोक सिङ्गो पहाडको ढिक्को भएको हुँदा समथर क्षेत्र खासै छैन । सडकका बाटाहरू अनेक छन् तर त्यति...