किन बन्द गरियो जिससको एम्बुलेन्स ?
- फाल्गुन २३, २०७५
भक्तपुर, २२ फागुन । तत्कालीन जिल्ला विकास समितिले विसं २०५८ सालदेखि सञ्चालन गर्दै आएको एम्बुलेन्स सेवा हालको जिल्ला समन्वय समितिले बन्द गरेको छ । समन्वय समिति मातहतमा रहेको बा १ झ...
भक्तपुर, २२ फागुन । तत्कालीन जिल्ला विकास समितिले विसं २०५८ सालदेखि सञ्चालन गर्दै आएको एम्बुलेन्स सेवा हालको जिल्ला समन्वय समितिले बन्द गरेको छ । समन्वय समिति मातहतमा रहेको बा १ झ...
काठमाडौँ, २२ फागुन । सरकारी तथा निजी क्षेत्रका अस्पतालले वार्षिक कति पिन्ट रगत खपत गर्छन् भन्नेलगायतका यकिन तथ्याङ्क कुनै निकायसित छैन । अस्पतालले वार्षिकरूपमा खपत गर्ने रगतको तथ्याङ्क राखी स्वास्थ्य...
काठमाडौँ, २२ फागुन । महिलाहरूलाई अपमानित गरिने छाउपडीलगायत बोक्साबोक्सी, धामी–झाँक्री, झूमा, कुमारीजस्ता अन्धविश्वास पञ्चायती सरकारले अन्त्य गर्न नसके झैँ बहुदलीय व्यवस्था पुनःस्थापना र गणतन्त्रका सरकारहरूले पनि नसक्नु लज्जाको विषय हो ।...
धनगढी, २२ फागुन (रासस) ः कैलाली जिल्ला अदालतले साढे तीन वर्षअघि नौ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनाको मुद्दामा रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।...
काठमाडौँ, २२ फागुन (रासस) ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काम सम्पन्न भइसकेको ठेक्काको बिल फरफारक गर्ने क्रममा सेवाग्राहीसँग घुस लिने कञ्चनपुरको बेलौरी नगरपालिकाका सबइञ्जिनीयर हृदयराज बजगाईंविरुद्ध आज विशेष अदालतमा...
विष्णु नेपाल काठमाडौँ, २१ फागुन । तपाइँलाई सञ्चो भएन ? आफन्तलाई स्वास्थ्य सस्थामा लैजानुप¥यो अथवा दुर्घटना परेकालाई तत्काल नजिकको स्वास्थ्य सेवाको पहुँचमा पु¥याउनुप¥यो ? कुन अस्पताल जाने÷लैजाने, कुन चिकित्सकलाई देखाउने...
भक्तपुर, २१ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोहितराज पोखरेललाई मङ्गलबार एक समारोहबीच बिदाइ गरियो । भक्तपुर नगरपालिकाको आयोजनामा मङ्गलबार भक्तपुर नपाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत रोहितराज पोखरेलको बिदाइ कार्यव्रmम...
भक्तपुर , २१ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग पर्वसमय सुधार राष्ट्रिय समाज नेपालको एक प्रतिनिधिमण्डलले मङ्गलबार भेटघाट ग¥यो । नेपालको मौलिक संस्कृति र ज्योतिष शास्त्रअनुसार...