सन्दर्भ : प्याट्रिस इमेरी लुमुम्बा जन्म दिवस स्वतन्त्रताका लडाकु प्याट्रिस इमेरी लुमुम्बा–१
- असार १८, २०८१
प्याट्रिस इमेरी लुमुम्बा (Patrice Emery Lumumba) २ जुलाई, १९२५ मा कङ्गोको कसाई (Kasai) प्रान्तको ओनालुआ (Onalua) गाउँमा जन्मेका थिए । उनका बुबा–आमा बाटाटेला (Batatela) जातका थिए । उनका बुबा...