नेपालीलाई देशभित्रै रोजगारी दिनुपर्ने
- जेष्ठ १६, २०८१
काठमाडौँ, १५ जेठ । सामान्य अवस्थामा संसद् बैठक बन्द गरेर अध्यादेश जारी गर्नु बेठीक हो । लगानी सहजीकरण गर्ने भनी अध्यादेश आएको छ ¤ विदेशी लगानीले देशका युवालाई विदेश...
काठमाडौँ, १५ जेठ । सामान्य अवस्थामा संसद् बैठक बन्द गरेर अध्यादेश जारी गर्नु बेठीक हो । लगानी सहजीकरण गर्ने भनी अध्यादेश आएको छ ¤ विदेशी लगानीले देशका युवालाई विदेश...
भक्तपुर, १५ जेठ । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले पुँजीवादी सरकारले तय गरेको बजेट मजदुर, किसान र कामदारवर्गको जनताको हित नहुने बताउनुभएको छ । भनपा वडा न....
आव २०८१/८२ को नीति–कार्यक्रममा देहायका विषय समावेश हुने अपेक्षासहित संशोधन पेश गर्दछु – – मानिसले मानिसलाई शोषण गर्न नपाउने राजनीतिक र आर्थिक व्यवस्था बनाइने छ । – देशघाती सन्धि–सम्झौताहरू...
सन् १८३० मा संरा अमेरिकामा रेलको बाटो खुल्यो । रेलको बाटोले अलग अलग भएको स्थानीय बजारलाई व्यापक राष्ट्रिय बजारसँग जोडिदियो । त्यसले बन्द व्यापार काम–माम र जीविकालाई बढाइदियो ।...
भक्तपुर, १४ जेठ । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरपालिकाभित्र सञ्चालित विद्यालयका प्राध्यापक र स्थानीय पाठ्यक्रम अध्यापन गराउने शिक्षकहरूको भेला सोमबार भयो । उक्त कार्यक्रममा एक सम्पदा एक विद्यालय सरसफाइ...
कम्युनले गरेका कार्यहरू कम्युनले पुरानो प्रशासनको ठाउँमा नयाँ प्रशासनिक व्यवस्था लागु गर्यो† पहिलो अप्रिलको दिन कर्मचारीहरूको तलब मजदुरहरूको ज्यालासरह गरिदियो । कुनै पनि कर्मचारीको तलब ६ हजार फ्रान्कभन्दा बढी नरहने...
भक्तपुर १२, जेठ । नेपाल मजदुर किसान पार्टी चानपा ८, सुडाल समितिको आयोजनामा शनिबार वडास्तरीय कार्यकर्ता भेला सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम...
भक्तपुर, १२ जेठ । नेपाल मजदुर किसान पार्टी प्रथम ८ वडा पार्टी सम्मेलन शनिबार एक समारोहबिच सम्पन्न भयो । सम्मेलनको बन्द सत्रमा प्रशिक्षण दिँदै पार्टीका सचिव प्रेम सुवालले भन्नुभयो,...