भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु. २ अर्ब २६ करोड ८५ लाख ९४ हजार
- असार ११, २०८०
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको चौधौँ नगरसभाको बैठकमा असार १० गते आइतबार उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व. २०८०/८१ को अनुमानित आय—व्यय बजेट प्रस्तुत गर्नुभयो...