सोभियत सङ्घ १८–२० वर्षमा संसारको दोस्रो अर्थतन्त्र, ३५ वर्षमा नेपालको २७ खर्ब ऋण !
- श्रावण १, २०८२
काठमाडौँ, ३२ असार । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद पे्रम सुवालले मङ्गलबार प्रतिनिधिसभाको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को सैद्धान्तिक छलफलमा बोल्नुभएको थियो । उक्त...