विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन र क्षेत्रीय शान्ति र स्थिरताको रक्षा गर्नुपर्नेमा चीनको जोड
- जेष्ठ १२, २०८३
पेइचिङ, १२ जेठ । सिङ्गापुरका विदेशमन्त्री भिभियन बालकृष्णनसँगको भेटमा चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले चीन र सिङ्गापुर दुवै विश्वमा स्थिरता ल्याउने कारक भएको र संयुक्त रूपमा उदीयमान विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन...