भेनेजुयालीहरूले अमेरिकी नेतृत्वको षड्यन्त्रमाथि विजयको उत्सव मनाए
- पुष २८, २०८१
कराकस, २७ पुस (टेलिसुर) । राष्ट्रियसभामा आयोजित शपथग्रहण समारोहमा राष्ट्रपति निकोलस मादुरोले अमेरिकी समर्थनमा अस्थिरता निम्त्याउन खोज्ने षडयन्त्रमाथि विजयी भएकोमा उत्सव मनाउनु स्वाभाविक भएको बताउनुभएको छ । “हामी एक...