जे.भी. स्तालिनको जीवनी – ६
- पुष १०, २०८०
- हरिबहादुर श्रेष्ठ
स्तालिनको नेतृत्वमा लाल सेनाले एकपछि अर्को विजय पाउँदै गयो । लाल सेनाले उत्तरी अफ्रिका र इटालीसँगको सङ्घर्षमा मित्र शक्तिलाई मद्दत गर्यो । मित्र शक्तिले जर्मनीको लडाइँ सम्बन्धी औद्योगिक केन्द्रहरूमाथि...