निबन्ध लेखन प्रतियोगितामा बासु मावि प्रथम
- चैत्र २, २०७५
भक्तपुर, चैत १ । सार्वजनिक माध्यमिक विद्यालय, संयुक्त परीक्षा समितिको वार्षिक क्यालेण्डरअनुसार समाज सुधार माध्यमिक विद्यालयको आयोजनामा माविस्तरीय निबन्ध लेखन प्रतियोगिता शुक्रबार सम्पन्न भयो । ‘सांस्कृतिक सम्पदा संरक्षणमा विद्यार्थीको भूमिका’ तथा...