विपद् व्यवस्थापन तालिम सम्पन्न
- असार १८, २०७६
भक्तपुर, १७ असार । भक्तपुर नगरपालिकाको आयोजनामा विपद् व्यवस्थापन तालिम शिक्षालय, नेपाली सेनाको प्राविधिक सहयोगमा विपद् व्यवस्थापनसम्बन्धी चारदिने अभिमुखीकरण समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम एक समारोहबीच मङ्गलबार सम्पन्न भयो...