भेनेजुएलाको काराकास सामान्य अवस्थामा फर्किदै
- चैत्र १६, २०७५
काराकास, १६ चैत (रासस/सिन्ह्वा) – राजनीतिक सङ्कटमा फसेको भेनेजुएलाको राजधानी काराकासको जनजीवन पछिल्लो समय सामान्य अवस्थामा फर्किन थालेको छ । लामो समयदेखिको आन्दोलन, अभाव र विद्युत कटौतीका कारण काराकासको...