जनसाहित्य गोष्ठीको प्रशंसापत्र वितरण
- असार २, २०७६
कीर्तिपुर, १ असार । जनसाहित्य गोष्ठी पाँगा कीर्तिपुरको आयोजनामा भएको पाँचौँ नेपालभाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रमका कलाकार र प्रशिक्षकहरूलाई ललितपुर बुङ्गमतीस्थित कार्यविनायक परिसरमा प्रशंसापत्र वितरण गरियो । कार्यक्रममा...