भर्खरै :

दत्तात्रयमा बास्तुकला प्रदर्शन

नेपाल इन्जिनियरिङ कलेज आर्किटेक्चर विभागको आयोजनामा शुक्रबार भक्तपुरको दत्तात्रयस्थानमा बस्तुकला प्रदर्शन भयो।आगामी जुन महिनाको पहिलो साता राजधानीमा हुने आर्किटेक्चर विभाग भएका सबै कलेज हरूको राष्ट्रिय प्रदर्शनको तयारीमा भएको कार्यक्रम मा भुकम्पबाट भत्केका सम्पदाहरूको नमुना बास्तुसिल्पहरू प्रदर्शन गरिएको छ । उपत्यकाका तीनै सहरमा तेस्तो प्रदर्शन गरिने कलेजका शिक्षक श्यामसुन्दर कवाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *