एउटा मौकाको खोजीमा
- जेष्ठ ८, २०८३
काठमाडौँ, १२ पुस । प्रगतिशील लेखक सङ्घले नेपा ः राष्ट्रिय पार्टीका पूर्वसभासद् तथा कवि बुद्ध सायमीको निधनको श्रद्धाञ्जलि व्यक्त गरेको छ ।
सङ्घका महासचिव आर डङ्गोलले आज शोक वक्तव्य प्रकाशन गरी सायमी सातौँ सम्मेलनबाट केन्द्रीय सदस्य सङ्घको केन्द्रीय सदस्यसमेत हुनुभएको उल्लेख गर्दै नेपाल भाषाको आधुनिक नेपाली कवितामा परम्परागत र रूढ राज्य संयन्त्र र संस्कृतिप्रति अस्वीकृतसहित विद्रोही मत राख्ने कविका रुपमा उहाँलाई सम्झनुपर्ने जनाउनुभएको छ ।
सङ्घले शोकसन्तप्त परिवारमा समवेदना पनि प्रकट गरेको छ । सायमीका दुई कविताकृति प्रकाशित छन् । सायमीको ७२ वर्षको उमेरमा यही पुस १० गते निधन भएको थियो । रासस
Leave a Reply