आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
हाम्रो पार्टी र जनताले पैतृक नासोको रूपमा लिनुपर्ने क्रान्तिकारी परम्पराहरू महान् नेता कामरेड किम इल सङले अभूतपूर्वरूपले कष्टपूर्ण कोरियाली क्रान्तिलाई सुरु गरी विजयमा पु¥याउने क्रममा बसाल्नुभएको जुछेका क्रान्तिकारी परम्पराहरू हुन् । हाम्रो पार्टीका क्रान्तिकारी परम्पराहरूको मुख्य सार–वस्तु जुछेको विचारधारात्मक पद्धति, साम्यवादी क्रान्तिकारी भावना, अमूल्य क्रान्तिकारी उपलब्धिहरू, गहिरो र समृद्ध सङ्घर्षको अनुभव, क्रान्तिकारी कार्य पद्धति र जनमुखी कार्यशैली हुन् र यिनीहरू हाम्रो क्रान्तिका स्थायी आधार हुन् । हाम्रो पार्टीले सम्मानित कामरेड किम इल सङद्वारा स्थापित उज्ज्वल क्रान्तिकारी परम्पराहरू दरोसित संरक्षण गर्ने, ती परम्पराहरूको शुद्धता कायम राख्ने र सम्पूर्ण पार्टी सदस्यहरू तथा श्रमिकहरूलाई ती परम्पराहरूको शिक्षा दिनेतर्फ सधैँभरि निकै ध्यान दिएको छ । हाम्रो मुलुकमा क्रान्तिकारी परम्पराहरूले अहिले समाजवादी निर्माणमा र सामाजिक जीवनका सबै क्षेत्रहरूमा उज्ज्वलतासाथ साकार रूप लिएका छन् । हामीले क्रान्तिकारी परम्पराहरूको शिक्षा दिने काम अझ तीव्र पार्नुपर्दछ । यसबाट पार्टीका सबै सदस्यहरू र श्रमिक जनता हाम्रो क्रान्तिकारी परम्पराहरूद्वारा दरोसित सुसज्जित हुनेछन् । उनीहरूले अचूकरूपले जुछेको समाजवादी हेतु पूरा गर्नको लागि ती परम्पराहरूलाई अगाडि बढाउने र विकसित पार्नेछन् ।
मजदुर वर्गीय चेतना समाजवादी विचारधाराको केन्द्र गुदी हो, यो चेतना आम जनताको स्वाधीनताको इच्छाको र आम जनताका आधारभूत हितहरूको प्रतिनिधित्व गर्ने स्वाधीनताको चेतना हो ।
मजदुर वर्गसित अरू सामाजिक वर्गहरूमा भन्दा बढी बलियो क्रान्तिकारी उत्साह र एकता हुन्छ र स्वाधीनताको बढी उच्च भावना हुन्छ । स्वाधीन जीवनको निम्ति र विकासको निम्ति आम जनताका इच्छा र आकाङ्क्षाहरूको प्रतिनिधित्व गर्ने र ती इच्छा तथा आकाङ्क्षाहरू साकार पार्नको निम्ति सङ्घर्षको नेतृत्व गर्ने वर्ग मजदुर वर्ग नै हो । समाजवादी समाजले आफूमा मजदुर वर्गका मागहरूको मूर्त रूप लिएको हुन्छ । समाजवादको निम्ति सङ्घर्षमा हामीहरूले सधैँभरि मजदुर वर्गका दृष्टिकोण र अडानमा अडिग भएर रहनुपर्दछ । यसबाट विचलित हुनाले समाजवादको ¥हास हुन जान्छ । समाजवादको हास भन्नुको मतलब वर्गीय ¥हास हो । समाजवादका गद्दारहरूले ‘नयाँ ढङ्गको सोचाइ’ र ‘मानवताको सर्वव्यापी मान्यता’ भन्नेजस्ता छलीका नाराहरू दिएर जनताको वर्गीय चेतनालाई निष्क्रिय पारे तथा समाजवादको वर्गीय सारलाई बिगारे । ‘नयाँ ढङ्गको सोचाइ’ र ‘मानवताको सर्वव्यापी मान्यता’ मजदुर वर्गको दृष्टिकोण र अडानबाट विचलित भएको पुँजीवादी ढङ्गको सोचाइ र मान्यतासम्बन्धी पुँजीवादी दृष्टिकोण हुन् ।
मजदुर वर्गको दृष्टिकोण र अडान कायम राख्ने र जनतालाई मजदुर–वर्गीय चेतनाद्वारा सुसज्जित पार्ने कुराले समाजवादी हेतु पूरा गर्ने सम्पूर्ण क्रममा सधैँ नै एउटा जरूरी कुराको रूप लिएको हुन्छ । निश्चय पनि क्रान्ति र निर्माणको प्रगति हुँदै जाँदा वर्गीय शिक्षाको खास खास सार–वस्तु केही हदसम्म बदलिन सक्दछ । तर, वर्गीय शिक्षालाई कहिल्यै पनि एक क्षणलाई पनि बेवास्ता गर्नुहुँदैन । समाजवादी व्यवस्था स्थापना गर्ने सङ्घर्षको अवधिमा मात्र होइन, समाजवादको स्थापना पछि पनि वर्गीय शिक्षालाई स्थिर रूपले तीव्र पार्नुपर्दछ । साम्राज्यवादीहरू र तिनका मतियारहरूले अर्थात् शत्रु तत्वहरूले समाजवादलाई निर्मूल पार्न अझै पनि कुटिलरूपले काम गरिरहेको बेलामा वर्गीय शिक्षालाई बेवास्ता गर्यो भने शत्रुसँगको मुकाबिलामा विचारधारात्मक निःशस्त्रता हुन जान्छ । त्यसकारण, हामीले समाजवादी व्यवस्थाको स्थापना पछि पनि जनतालाई मजदुर वर्गीय चेतनाद्वारा सुसज्जित पार्ने कामलाई कुनै हालतमा पनि शिथिल पार्नुहुँदैन ।
हाम्रो पार्टीले आफ्नो सुरुका दिनहरूदेखि नै जनतालाई मजदुर–वर्गीय चेतनाद्वारा सुसज्जित पार्ने काम कम्युनिस्ट शिक्षाको लागि आवश्यक छ भन्ने अडान लिएको छ र अथकरूपले वर्गीय शिक्षा सञ्चालन गरी आएको छ । हामीले वर्तमान अवस्थासित मिल्ने गरी हाम्रा पार्टी सदस्यहरू र श्रमिकहरूका बिचमा वर्गीय शिक्षालाई अझ तीव्र पार्नुपर्दछ । यसरी उनीहरूले मजदुर वर्गीय चेतना प्राप्त गर्ने, सधैँभरि मजदुर वर्गको दृष्टिकोण र अडान अपनाउने, शोषण व्यवस्था र साम्राज्यवादलाई घृणा गर्ने र तिनीहरूको विरूद्ध अडिग भई लड्ने कुरा पक्का पार्नुपर्दछ । खासगरी शोषण र उत्पीडनको र कष्टपूर्ण क्रान्तिको परीक्षणको कहिल्यै अनुभव नपाएका युवा पुस्ताका मानिसहरूमा मजदुर–वर्गीय भावना भर्ने कुरामा हामीले गहिरो ध्यान दिनुपर्दछ ।
समाजवादी विचारधारा वर्गीय मुक्तिको निम्ति र साथै राष्ट्रिय मुक्तिको लागि हतियार हो, यो विचारधारा सच्चा देशभक्ति हो ।
मुलुक र राष्ट्र भन्नु मानिसहरूको त्यस्तो समुदाय हो, जुन ऐतिहासिकरूपले बनेको हुन्छ र जुन समुदायका सदस्यहरूले एउटै साझा भाग्य भोग्दछ र समाजवादी हेतु मुलुक र राष्ट्रलाई एकाइ बनाएर अगाडि बढाइन्छ । साम्राज्यवादीहरूले अरू मुलुक र राष्ट्रहरूको स्वाधीनतालाई कुल्चन्छन् र राष्ट्रहरूको बिचमा अन्तर्विरोध र द्वन्द्व उस्काउँछन् । पुँजीवादको बाटो शोषण र उत्पीडनको, राष्ट्रिय असमानता र बन्धनको बाटो हो । यो कुरा आफ्ना राष्ट्रिय सार्वभौमिकता गुमाएर साम्राज्यवादीहरूको हातमा औपनिवेशिक दासता भोग्नुपरेका उत्पीडित राष्ट्रहरूको इतिहासबाट र समाजवादका गद्दारहरूले गर्दा समाजवाद धराशायी भएर पुँजीवादको पुनस्र्थापना भएका मुलुकहरूको आजको अवस्थाबाट स्पष्ट सिद्ध भएको छ । समाजवादले साम्राज्यवादीहरूका सबै प्रकारका आक्रमण र हस्तक्षेपको विरोध गर्दछ र सच्चा राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता, सुख र समृद्धिको ग्यारन्टी दिन्छ ।
प्रत्येक मुलुकका मजदुर वर्गीय पार्टी र जनताले आफ्नो देशमा सफलतासाथ क्रान्ति सम्पन्न गर्नु विश्व क्रान्तिप्रतिको राष्ट्रिय कर्तव्य हो । आफ्नो देशमा क्रान्ति सफल पार्न उनीहरूले आफ्नो मुलुक र राष्ट्रलाई प्रेम गर्नुपर्दछ र आफ्नो स्वाधीनता कायम राख्नुपर्दछ । मुलुक र राष्ट्रको स्वाधीनता प्राप्त नगरीकन आम जनताले आफ्नो स्वाधीनता प्राप्त गर्नु असम्भव छ । आफ्नो मुलुक र राष्ट्रलाई प्रेम गर्ने मानिसले मात्र आफ्नो मुलुकको क्रान्तिप्रति मालिकको धारणा लिएर समाजवादी हेतुको निम्ति लगनशील भई सङ्घर्ष गर्न सक्दछ । आफ्नो मुलुक र राष्ट्रलाई प्रेम गर्ने तथा आफ्नो मुलुकको क्रान्तिप्रति बफादार रहने मानिसले अरू मुलुक र राष्ट्रहरूको सार्वभौमिकताको सम्मान गर्दछ र त्यसमाथिको अतिक्रमणको विरूद्ध दरोसित लड्दछ । क्रान्तिप्रतिको राष्ट्रिय कर्तव्य र अन्तर्राष्ट्रिय कर्तव्य परस्पर मिल्दछन् र आम जनताको स्वाधीनताको हेतुप्रति अचुकरूपले बफादार रहने कम्युनिस्टहरू सच्चा देशभक्त हुन् र साथै सच्चा अन्तर्राष्ट्रवादी पनि हुन् ।
जनतामा समाजवादी हेतुप्रति बफादारीको भावना भर्न हामीहरूले जनताका बिचमा समाजवादी देशभक्तिको शिक्षा तीव्र पार्नुपर्दछ । समाजवादी देशभक्तिको शिक्षा दिन विचारधारात्मक शिक्षाको एउटा जरूरी अभिभारा हो । हाम्रो पार्टीले पार्टी सदस्य र श्रमिकहरूको बिचमा यो अभिभारालाई कार्यान्वित गर्न कडा परिश्रम गरेको छ । हाम्रा जनता अहिले पार्टीको नेतृत्वमा जनतामा केन्द्रित समाजवादी व्यवस्थाअन्तर्गत क्रान्तिको निम्ति बाँच्ने र काम गर्ने राष्ट्रिय गौरव र आत्म–विश्वासले ओतप्रोत छन् । उनीहरू आफ्नो जुछेको समाजवादी मुलुकलाई भित्र हृदयदेखि प्रेम गर्दछन् र साम्राज्यवादीहरू र प्रतिक्रियावादीहरूका समाजवाद–विरोधी, प्र.ज.ग. कोरियाविरोधी षड्यन्त्रहरूलाई विफल पार्दै आफ्ना समाजवादी उपलब्धिहरूलाई विश्वसनीयरूपले रक्षा गर्दछन् । हामीले समाजवादी देशभक्तिको शिक्षालाई तीव्र पार्दै जनताले आफ्नो समाजवादको किल्लालाई सुरक्षा गर्ने क्रान्तिकारी जनताको हैसियतको आफ्नो पुनित अभिभाराबारे पूर्ण सचेत रहेर आफ्नो समाजवादी पितृभूमिको समृद्धि र विकासको निमित लगनशील भई लड्ने कुरा पक्का पार्नुपर्दछ ।
समाजका सबै सदस्यहरूलाई स्वस्थ नैतिक गुणहरू प्राप्त गर्न प्रोत्साहित गर्नु समाजवादलाई सुदृढ र विकसित पार्नको निम्ति निकै जरूरी आवश्यकता हो ।
नैतिकता भन्नु स्वेच्छाले र अन्तर्चेतनाले पालन गर्ने आचारको सामाजिक मान्यता हो ।
वर्गीय समाजमा नैतिकताले पनि वर्गीयस्वरूप लिएको हुन्छ । शोषकहरूको समाजमा शोषक वर्गका स्वार्थहरूको रक्षा गर्न र श्रमिक आम जनतालाई उत्पीडन र शोषण गर्न काम गर्ने शोषक वर्गको नैतिकता नै चल्दछ । नैतिक भ्रष्टता शोषणयुक्त वर्गीय समाजको अन्तर्निहित ठीक पार्नै नसकिने रोग हो र पैसाले नै सबथोकको निर्णय गरिने पुँजीवादी समाजमा यो भ्रष्टताले सबभन्दा खराब रूप लिन्छ ।
जनताको बिचमा कामरेड भावनायुक्त एकता र सहयोग नै सामाजिक सम्बन्धको मुख्य तत्व हुने समाजवादी समाजको आवश्यकता त्यस समाजको अन्तर्निहित प्रकृति सुहाउने किसिमको नयाँ नैतिकताको पूर्णरूपले स्थापना हो र समाजवादी समाजको प्रगति हुँदै गएपछि नैतिकताको सामाजिक कार्य र भूमिका अझ बढ्दै जान्छ । तैपनि, बितेको समयमा समाजवादको निर्माण गरिरहेका केही मुलुकहरूमा समाजवादी समाजको अन्तर्निहित प्रकृतिलाई सुहाउने खालको नयाँ नैतिकता स्थापना गर्ने कुरातिर उचित ध्यान दिइएन र अझ खराब कुरो त नैतिकतामा जोड दिनुलाई नै क्रान्तिकारी भावना कमजोर बनाउने कुरा भनी ठान्ने पथ– विचलन देखाप¥यो । नैतिकता भनेको क्रान्तिकारी भावनाको विपरीत होइन, बरू यसको ठीक उल्टो, नैतिकताले क्रान्तिकारी भावनालाई अझ बढी सुदृढ पार्दछ । समाजवादले आफ्नो अन्तर्निहित प्रकृतिसित मिल्ने नैतिकताहरू स्थापना गरेर त्यसको नैतिक जगमा दरोसित उभिन्छ भने आम जनताको राजनैतिक र विचारधारात्मक एकता र सम्बद्धता अझ बलियो हुन्छ । जीवनको स्वस्थ र क्रान्तिकारी वातावरण सम्पूर्ण समाजमा व्याप्त हुन्छ र समाजवादी निर्माण जोडतोडले अगाडि बढ्दछ ।
समाजवादी नैतिकता उत्तम कामरेड भावनायुक्त प्रेम र क्रान्तिकारी कर्तव्यमा आधारित समष्टिवादी नैतिकता हो । यो नैतिकता सबैभन्दा असल नैतिकता हो, यसले श्रमिक आम जनताका बिचमा इतिहासले एक पछि अर्को पुस्ता गरी नासो सुम्पेको उत्तम गुणहरू प्राप्त गरेको छ र समाजवादी समाजको अन्तर्निहित प्रकृतिका आवश्यकताहरू सुहाउने गरी ती गुणहरूलाई नयाँ आधारमा विकास गरेको छ । स्वाधीनताको निम्ति आम जनताका इच्छा र उनीहरूको हित नैतिकताका प्रगतिशील प्रकृतिको मापदण्ड हो । यी इच्छाहरू र हितहरू प्रगतिशील र प्रतिक्रियावादीलाई छुट्याउने राजनैतिक मापदण्डमात्र होइन, असल र खराब छुट्याउने नैतिक मापदण्ड पनि हो । आम जनताका स्वाधीनताको इच्छा र तिनीहरूका हितहरू उत्तम र नैतिक आचार हुन् र त्यसको विपरीतका व्यवहार अनैतिक हो । अर्काको हितको बेवास्ता गरी आफ्नै सुखको लागि बाँच्ने होइन, क्रान्तिकारी कामरेड भावना र कर्तव्यको आधारमा एकले अर्कोलाई मद्दत दिँदै र एकले अर्कोलाई अगाडि डो¥याउँदै समाज र समष्टिको लागि बाँच्नुलाई अतुलनीयरूपले सार्थक र सुखी जीवन सम्झनु यही नै समाजवादी, समष्टिवादी नैतिकतासम्बन्धी धारणा हो ।
हाम्रो मुलुकमा समाजवादी नैतिकताले जनताको मनमा जरा लिइसकेका छन् र उनीहरूको दैनिक जीवनको हिस्सा भइसकेका छन् र उत्तम साम्यवादी गुणहरू सब ठाउँमा पूरा फुलिरहेका छन् । हाम्रा जनताले आफ्नो जनतामा केन्द्रित समाजवादलाई आफ्नै ज्यानलाई जस्तो माया गर्छन्, यसलाई रक्षा गर्नु र विकास गर्नुलाई आफ्नो उत्तम नैतिक कर्तव्य ठान्दछन् आफूलाई अमूल्य राजनैतिक अस्मिता प्रदान गर्ने र पितृवत माया देखाउने पार्टी र नेताप्रति वफादारीसाथ काम गर्नु र पार्टी र नेताले उनीहरूप्रति देखाएको विश्वास र कृपाको योग्य बन्नुलाई आफ्नो क्रान्तिकारी कर्तव्य ठान्दछन् । आफ्ना कामरेडहरूलाई भित्र हृदयदेखि माया गर्ने र आफ्ना कामरेडहरूको लागि आफ्नो सबथोक नहिचकिचाइकन अर्पण गर्ने राम्रा कार्यहरू आज हाम्रो समाजमा सर्वत्र व्याप्त छ । हाम्रो एकै मनको एकता भन्नु विचारधारा र इच्छाशक्तिमा, नैतिकता र कर्तव्यमा नेता, पार्टी र आम जनताका बिचको अत्यन्त ठोस एकता हो, हाम्रो समाजवाद एकै विचारधारा र आस्थामा आधारित र प्रेम तथा विश्वासको सम्बन्धमा आधारित अजेय समाजवाद हो । अनुभवले के देखाउँछ भने सम्पूर्ण समाजभित्र समाजवादी नैतिकताहरू पालन गर्ने वातावरण सिर्जना गरेर समाजवादले जनताको मन र जीवनमा गहिरो जरा हाल्यो भनेमात्र समाजवादी हेतुलाई दरोसित रक्षा गर्न र जस्तोसुकै परीक्षणमा पनि समाजवादलाई अगाडि बढाउन सम्भव हुनेछ । हामीले समाजवादी नैतिकताहरूको शिक्षा तीव्र पार्नुपर्दछ । यसबाट समाजका सबै सदस्यहरूले समाजवादलाई संरक्षण गरेर त्यसको गौरव बढाउने र त्यस्तो गर्नु नै जीवनमा र जीवनसम्बन्धी दृष्टिकोणमा एक स्थापित नियम बनाउने कुरा पक्का पार्नुपर्दछ ।
जनतालाई समाजवादी विचारधाराद्वारा सुसज्जित पार्ने काम सबै प्रकारका गैर–समाजवादी विचारधारात्मक तत्वहरूको विरूद्ध सङ्घर्षको माझमा सञ्चालन गरिन्छ ।
जनतालाई समाजवादी विचारधाराद्वारा सुसज्जित पार्ने र तिनीहरूलाई पुराना काम नलाग्ने विचारबाट मुक्त पार्ने प्रक्रिया जनताको विचारधारात्मक चेतनाबाट सदाको लागि पुँजीवादलाई निर्मूल पार्ने गम्भीर विचारधारात्मक सङ्घर्ष हो । विचारधारात्मक सङ्घर्षको तारो मान्छे आफै होइन, बरू मान्छेको मनमा अडिरहेका पुराना काम नलाग्ने विचारका अवशेषहरू र बाहिरबाट घुस्ने प्रतिक्रियावादी विचार हुन् ।
हामीहरूले अहङ्कारवाद र स्वार्थवादजस्ता पुराना काम नलाग्ने विचारका अवशेषहरूलाई पूरै हटाउनको निम्ति पार्टी सदस्यहरू र श्रमिक जनताको बिचमा विचारधारात्मक शिक्षा र विचारधारात्मक सङ्घर्ष तीव्र पार्नुपर्दछ ।
खासगरी, हामीले कार्यकर्ताहरूका बिचमा शक्तिको दुरूपयोग र कर्मचारीतन्त्र, भ्रष्टाचार र अनियमितताको विरूद्ध सङ्घर्षलाई तीव्र पार्नुपर्दछ । यी खराबीहरू शोषणयुक्त समाजका उपज हुन्, तिनीहरूको जरा अहङ्कारवाद र स्वार्थवादमा छन् । समाजवादी समाजमा तिनीहरूलाई सहन गर्न सकिँदैन । समाजवादी समाजमा कार्यकर्ता भन्नु जनतामाथि हुकुम चलाउने नोकरशाह होइन, बरू जनताको नोकर हो । शक्तिको दुरूपयोग र कर्मचारीतन्त्र, भ्रष्टाचार र अनियमितता कार्यकर्ताहरूको बिचमा फैलिन दिइयो भने त्यसले पार्टी र आम जनताको बिचको एकता र सम्बद्धतामा चिरा पार्नेछ र समाजवादलाई आफ्नो शक्ति प्रदर्शन गर्नबाट रोक्दछ । केही मुलुकहरूमा समाजवाद ढल्नुको एउटा कारण कार्यकर्ताहरूका बिचमा शक्तिको व्यापक दुरूपयोग र कर्मचारीतन्त्र (नोकरशाही), भ्रष्टाचार र अनियमितता पनि हो । समाजवादलाई रक्षा गरी अगाडि बढाउनको लागि हामीले यी खराबीहरूको अलिकति मात्रको पनि अभिव्यक्तिलाई सहन गर्न हुँदैन, तर त्यसको विरूद्ध बिनासम्झौता लडेर त्यसलाई पूरै हटाउनुपर्दछ ।
बुर्जुवा विचारधारा र बुर्जुवा जीवन पद्धति जनतालाई मानसिकरूपले अपाङ्ग पार्ने विचारधारात्मक विष हुन् । साम्राज्यवादीहरूले अरू मुलुकहरूमा विचारधारात्मक र सांस्कृतिक घुसपैठद्वारा जनतालाई विचारधारात्मक रोगहरूद्वारा ग्रस्त पार्न, ती देशहरूलाई भित्र भित्रबाट तोड्न र अनि तिनीहरूलाई आफ्नो आधिपत्य र नियन्त्रणमा राख्न अथकरूपले काम गरिरहेका छन् । साम्राज्यवादीहरूका विचारधारात्मक र सांस्कृतिक घुसपैठ उनीहरूले ‘सहयोग’ र ‘आदान–प्रदान’ को भेषमा लागू गरेका आक्रमण र हस्तक्षेपका साधन हुन्, यो घुसपैठ प्रतिक्रियावादी बुर्जुवा विचारधारात्मक विषको माध्यमबाट जनताको स्वस्थ विचारधारात्मक चेतनालाई निष्क्रिय पारेर जनतालाई भ्रष्ट र पतन गर्ने अन्तध्वंशका कुटिल तरीका हुन् । समाजवादलाई रक्षा गरेर कायम गर्न तथा मुलुकको स्वाधीन विकास पक्का पार्नको निम्ति हामीले साम्राज्यवादको विचारधारात्मक र सांस्कृतिक घुसपैठको विरूद्ध लड्नुपर्दछ । साम्राज्यवादी र प्रतिक्रियावादीहरूले अहिले हाम्रो देशभित्र पुँजीवादी उदारवादको हावा बहन लगाउन स्थिररूपले षड्यन्त्र गर्दै छन् । हामीले बुर्जुवा विचारधारा र बुर्जुवा जीवनपद्धतिजस्ता सबै प्रकारका प्रतिक्रियावादी विचारहरूलाई बाहिरबाट घुसपैठ हुन नदिन सजग रहनुपर्दछ ।
संशोधनबाद भन्नु समाजवादका क्रान्तिकारी सिद्धान्तहरूलाई निस्तेज पार्ने प्रतिक्रान्तिकारी अवसरवादी विचारधारात्मक प्रवाह हो । संशोधनवादले गर्ने सबभन्दा ठूलो हानि के हो भने यसले क्रान्ति र निर्माणमा पार्टी र नेताको स्थान र भूमिकालाई अस्वीकार गर्दछ, समाजवादी सत्ताको कार्यक्षेत्रलाई कमजोर पार्दछ, पुँजीवादको बारेमा भ्रमहरू सिर्जना गर्दछ र जनतालाई विचारधारात्मकरूपले निरीह पार्दछ । आखिरमा संशोधनवादले समाजवादलाई त्याग्दछ र पुँजीवादमा पु¥याउँछ । हामीमा संशोधनवादको प्रतिक्रियावादी प्रकृति र यसको खतराको बारेमा स्पष्ट जानकारी हुनुपर्दछ र सब प्रकारका संशोधनवादी प्रवाहलाई विरोध गरी परित्याग गर्नुपर्दछ ।
Leave a Reply