भर्खरै :

बिस्का जात्राको तयारी तीब्र

नयाँ वर्षको आगमनसँगै भक्तपुरमा बिस्का जात्राको तयारी व्यापक रुपमा भइरहेको छ । आगामी चैत २७ गतेबाट सुरु हुने बिस्का जात्रामा तान्ने भैरवनाथको रथ(भैलखः) बनाउने कामले पनि तीब्रता पाएको छ । विश्व प्रसिद्ध पाँचतल्ले मन्दिरअघि भैरवनाथको रथ बनाउने काम भइरहेको छ । भक्तपुरका शिल्पकारहरू दिनरात रथ बनाउन लागिरहेका छन् । केही तस्वीरहरू । तस्वीरः मिलन गणेजू

Leave a Reply

Your email address will not be published. Required fields are marked *