सहिद स्मृति कप: व्याडमिन्टन प्रतियोगिता अमित र जितेन्द्र, नवीन र श्यामभक्त र प्रमोद र सुमन सेमिफाइनलमा
- बैशाख ११, २०७६
कीर्तिपुर, १० वैशाख । युवा खेलकुद समूह कीर्तिपुरको आयोजनामा सञ्चालित एघारौं सहिद स्मृति कप ब्याडमिन्टन प्रतियोगिता चालू छ । प्रतियोगितामा अमित महर्जन र जितेन्द्र महर्जन (कीर्तिपुर), नवीन महर्जन र श्यामभक्त महर्जन...