आठौँ राष्ट्रिय खेलकूदः पहिलो स्वर्ण पुलिसलाई
- चैत्र २८, २०७५
घोराही, २८ चैत (रासस)ः आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिताको पहिलो स्वर्ण पदक नेपाल पुलिस क्लबले जितेको छ । दाङको घोराहीमा जारी टेबलटेनिस प्रतियोगितामा महिला समुहगत प्रतिस्पर्धामा पुलिस क्लबले स्वर्ण जितेको...